Aamsanchar

अर्थ

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ । तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, ताेलामा १० […]

शुक्रवार, असोज २२, २०७८

२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस (कोभिड १९) लगायत कारणबाट निर्माणमा ढिलाइ […]

शुक्रवार, असोज २२, २०७८

बिहीबार धितोपत्र(सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन […]

बिहिवार, असोज २१, २०७८

उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट […]

बिहिवार, असोज २१, २०७८

काठमाण्डाै – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासन गरेको हो । […]

बुधवार, असोज २०, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार […]

बुधवार, असोज २०, २०७८

काठमाण्डाै – हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको […]

मङ्गलवार, असोज १९, २०७८

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज […]

मङ्गलवार, असोज १९, २०७८

काठमाण्डौ – हप्ताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । हिजो आइतवार ५५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साेमवार ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको […]

सोमवार, असोज १८, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा २ सय रुपैयाँ र चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा […]

आइतवार, असोज १७, २०७८