Aamsanchar

कला

काठमाडौं. भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कडको पहिलोपटक काठमाडौंमा लाईभ कन्सर्ट हुने भएको छ। पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको लर्ड अफ दि डिङ्क्स (एलओडी)मा जेठ २५ गते हुने विशेष शोमा उनले प्रस्तुती दिने भएकी हुन् । आयोजक […]

मङ्गलवार, जेठ ७, २०७६

झापा, २६ वैशाख । येक्तेन मुभी प्रा.ली.को आयोजनामा झापाको बिर्तामोड र दमकमा डिजे वेट्फेस्ट २०१९ सजिन–२ हुने भएको छ । बिर्तामोडको हब्बी स्वीमिङ् पुलमा हुने कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान, अर्पना त्यस्तै […]

बिहिवार, वैशाख २६, २०७६

हाल झापाको हल्दीबारी गाउँपालिका गोलधापमा जन्मिएकी पूर्वमा सञ्चार र कला क्षेत्रमा क्रियाशिल रहदै आफूलाई आम नारीहरु भन्दा अलि पृथक शैली बनाएर समाजमा स्थापित भएको नाम हो फुलन्देकी मित बोजु । यो नाम कलाकारिताको क्षेत्रमा जनमानसमा […]

मङ्गलवार, वैशाख १०, २०७६

  (केशव भट्टराई ) २०२४ साल पौष ४ गते झापाको घैलाडुब्बा स्थित मंत्रीबारीमा पिता स्वर्गीय कूलदिप र माता जलेश्वरी देवीका सुपुत्रका रुपमा जन्मनुभएका पवन कुमार राजवंशी राजवंशी पवनका नामले सुपरिचित हुनुहुन्छ । आफ्नै गाँउमा रहेको […]

सोमवार, मंसिर ३, २०७५

कोलकता साईन्स सिटी सन् १९९७ मा विज्ञान अध्ययन गर्ने हरुका लागि निर्माण गरिएको थियो । यो विज्ञान अनुसन्धान केन्द्र भारतको सबैभन्दा ठुलो केन्द्रमा पर्छ । भूगोल र मानव उत्पतीको अवस्थाको चमत्कारी दृष्य द्वारा देखाईन्छ । […]

बुधवार, असोज १०, २०७५

एजेन्सी । बक्स अफिसमा धमाका मच्चारहेको फिल्म सञ्जुमा संजय दत्तको भूमिका निभाउने नायक रणबीर कपुरको कामको निकै चर्चा भइरहेको छ । हुबहु संजय दत्तलाई पर्दामा उतार्न सकेको भन्दै रणबीरको चौतर्फी तारिफ भइरहेको हो । फिल्ममा […]

आइतवार, असार २४, २०७५

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउन्डेसन, पत्रकार र साहित्यकारलाई नगदसहित सम्मान गर्ने भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको शुक्रबार बसेको बैठकले उनीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । यही असार २९ गते आदिकवि भानुभक्त […]

आइतवार, असार २४, २०७५

आइएमइ ग्लोबल नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका ५ वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमइ ग्लोबल आइएमइ फोटो […]

शुक्रवार, असार २२, २०७५

काठमाडौं । आफ्नो भन्दा अरूको खुसीमा सम्हालिएको भावना नै प्रेम हो भन्ने खुशीबुको हरियोे घरभित्र रमाइरहेको उत्तरार्धमा बाँधिएको जोडीले पुष्टि गर्छ ।तेजस्वी मुस्कानका साथ स्वागतमा देखिन्छन्, प्रख्यात हास्यकलाकार हरिवंश आचार्य । छेऊमा सन्तुष्ट मुद्रामा बस्छिन्, […]

शुक्रवार, वैशाख १४, २०७५

काठमाडौं,  मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले […]

बिहिवार, चैत २९, २०७४