Aamsanchar

खेलकुद

मदरगाछ। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । आज ९सुक्रबार० भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]

शुक्रवार, फागुन १४, २०७७

शिवसताक्षी । झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ […]

शुक्रवार, फागुन १४, २०७७

मदरगाछ । दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा जलथल एफसीले जित हासिल गरेको छ।दमक फुटबल एकेडेमीको टिमलाई २-० को गोल अन्तरले […]

बिहिवार, फागुन १३, २०७७

बिर्तामोड । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल […]

सोमवार, फागुन १०, २०७७

विर्तामोड । झापामा पहिलो पटक साइक्लिङ प्रतियोता हुने भएको छ । जेनियम युवा क्लव धुलाबारीको आयोजनामा आगामी फागुन १५ गते जेनियम साइक्लिङ च्यालेञ्ज २०२१ प्रतियोगिता हुने भएको हो । साईकल चलाउ, स्वस्थ रहौं, पर्यावरण जोगाऔं, […]

सोमवार, फागुन ३, २०७७

मदरगाछ । आउँदो फागुन ११ गते देखि झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी दिइएको हो। दिपज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा श्री जनकल्याण […]

शुक्रवार, माघ ३०, २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् । यही फेब्रुअरी १८ […]

शुक्रवार, माघ ३०, २०७७

एजेन्सी : स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले […]

बिहिवार, माघ २९, २०७७

एथ्लेटिको म्याड्रिडमा लुइस सुवारेजको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सोमबार उनले सेल्टाभिगोविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् । वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको खेलमा उरुग्वेका स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै एथ्लेटिकोलाई […]

मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ-राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा […]

सोमवार, माघ २६, २०७७