Aamsanchar

खेलकुद

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले एक विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमा आउट भए । आसिफ भिभियान किङ्गमाको बलमा बेन कुपरको हातबाट क्याच आउट भए । […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । आजको खेलमा नेपाल जित […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो […]

मङ्गलवार, वैशाख ७, २०७८

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ […]

सोमवार, वैशाख ६, २०७८

काठमाडौं – त्रिकोणात्मक टि-ट्वेन्टी कप क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। कीर्तिपुर मैदानमा सोमबार भएको खेलमा नेपालले मलेसिया विरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो । मलेसियाले दिएको १ सय १० […]

सोमवार, वैशाख ६, २०७८

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने […]

सोमवार, वैशाख ६, २०७८

बिर्तामोड-झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा […]

आइतवार, वैशाख ५, २०७८

बिर्तामोड । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा […]

आइतवार, वैशाख ५, २०७८

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित […]

आइतवार, वैशाख ५, २०७८

सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले […]

शनिवार, वैशाख ४, २०७८