
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विवाद […]
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ)ले संसद्मा फेरि प्ले कार्ड देखाएका छन् । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाएका थिए । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका […]
काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’ सभामुख आफैंले समय दिएर किन […]
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक तय गरिएको हो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत […]
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पुराना र जीर्ण विद्युतीय संरचनाका कारण देशका विभिन्न ठाउँमा विद्युत् आपूर्तिको समस्या देखिएको बताएका छन्। राष्ट्रियसभाको मंगलवारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले […]
झापा- गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गर्नुभएको छ । गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ हात्तीको मुख्य गौडा ९प्रवेश मार्ग० पुग्नु भएको हो […]
भद्रपुर – सरकारी कार्यालयको सेवा प्रभावकारी भए–नभएको कुरा फाइल, प्रतिवेदन वा कर्मचारीको विवरणले मात्र देखाउँदैन, त्यसको वास्तविक मूल्याङ्कन सेवाग्राहीको अनुभवबाट हुन्छ। यही दृष्टिकोणलाई व्यवहारमा उतार्दै गृहमन्त्री सुधन गुरुङले सोमबार साँझ जिल्ला प्रशासन कार्यालय झापाको अनुगमनका […]
काठमाडौं – प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीक सचिवालयले जनाएको छ। […]
काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीरलाई वयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचनामार्फत विभागले सम्पत्ति शुद्धीकरण कसुको असनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले सात दिनभित्र कार्यालयमा आउन पूर्जी जारी गरेको […]