Aamsanchar

राजनीति

उदयपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा […]

मङ्गलवार, फागुन ८, २०७४

बिर्तामोड। सोमबार मुलुकमा प्रजातन्त्र दिवस मनाइरहँदा झापाका महिला नेतृहरुले भने महिलाका लागि वास्तविक प्रजातन्त्र अझै नआएको बताएका छन् । महिलाका अधिकार कानून र सिद्धान्तमा प्रत्याभूत भए पनि व्यवहारमा त्यो उपभोग गर्न नपाएको उनीहरुको गुनासो छ […]

मङ्गलवार, फागुन ८, २०७४

धुलिखेल, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ । बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना वक्तव्यमा उहाँले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको […]

आइतवार, फागुन ६, २०७४

भक्तपुर, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता सम्पन्न भएको छ । मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा […]

आइतवार, फागुन ६, २०७४

काठमाडौँ, निर्वाचन आयोगले यही फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्यरुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको निर्वाचनकै क्रममा […]

शनिवार, फागुन ५, २०७४

इटहरी,  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल कर्मचारी सङ्गठन, सुनसरीले निर्माण […]

शनिवार, फागुन ५, २०७४

विराटनगर,  प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित […]

बिहिवार, फागुन ३, २०७४

मोरङ,  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले र […]

बुधवार, फागुन २, २०७४

भक्तपुर, प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आउनुभएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो । पण्डितले प्रजातान्त्रिक लडाईंका […]

बुधवार, फागुन २, २०७४