Aamsanchar

समाचार

झापा –भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको छ। नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका सहिदका परिरवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको हो। दोस्रो जनआन्दोलन ताका २०६३ वैशाख […]

बुधवार, भदौ १६, २०७८

विराटनगर : प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन्। अन्‍य दुईजना सांसद पनि दुई जना सांसद आउँदै गरेको बताइएको छ। विराटनगरस्थित प्रदेश […]

बुधवार, भदौ १६, २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो। तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन […]

बुधवार, भदौ १६, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ […]

बुधवार, भदौ १६, २०७८

काठमाण्डौ – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइको पेसी तोकिएको हो । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र […]

बुधवार, भदौ १६, २०७८

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएको अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​ भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा […]

बुधवार, भदौ १६, २०७८

विराटनगर-मेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी […]

बुधवार, भदौ १६, २०७८

जनकपुरधाम – एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी […]

बुधवार, भदौ १६, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । उक्त स्थानमा एक सय थान […]

बुधवार, भदौ १६, २०७८

मेचीनगर। सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेका अनुसार झापाको मेचीनगर—१५ कालिका टि स्टेट सीमा इलाकाबाट […]

बुधवार, भदौ १६, २०७८