Aamsanchar

समाचार

काठमाडौं- देशभर गत २४ घण्टामा पाँच हजारबढी कोरोना संक्रमित थपिएका छन्। कूल १६ हजार ८ सय १४ जनाको परीक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो। ११ हजार ४ सय ७१ जनाको पिसिआर […]

शनिवार, जेठ २२, २०७८

झापा –सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समिति झापाले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका मजदुरहरुलाई खाद्यन्न सहयोग गरेको छ । दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै समस्यामा परेका मजदुरहरुलाई समितीले सहयोग गरेको […]

शनिवार, जेठ २२, २०७८

धनुषा । धनुषाको पोर्ताहामा बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट […]

शनिवार, जेठ २२, २०७८

काठमाडौँ – मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने […]

शनिवार, जेठ २२, २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । ग्यासको गन्ध […]

शनिवार, जेठ २२, २०७८

नुहाउन गएकी किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी […]

शनिवार, जेठ २२, २०७८

जनकपुरधाम – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय […]

शनिवार, जेठ २२, २०७८

झापा- झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकल गाऊँपालिका ६ का ४० बर्षीय डोलु आलम मिया रहेका छन् । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न […]

शनिवार, जेठ २२, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी […]

शनिवार, जेठ २२, २०७८

धनगढी –भारतीय एसएसबीको अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको […]

शनिवार, जेठ २२, २०७८