Aamsanchar

समाचार

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाँऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानियाँ र उदयपुर […]

शनिवार, फागुन २२, २०७७

धादिङ – धादिङको धुनीबेंसी नगरपालिका(४, जिम्बालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन्‌। सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं – ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए । युनिसेफ र विस्व […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका हुन्। […]

शनिवार, फागुन २२, २०७७

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काले […]

शनिवार, फागुन २२, २०७७

काठमाण्डौ-ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण)को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३६ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं- परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने […]

शनिवार, फागुन २२, २०७७