Aamsanchar

समाचार

काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६र०७७)को पहिलो तीन महिना ९साउन, भदौ र असोज०मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी संविधान तथा […]

मङ्गलवार, कार्तिक ४, २०७७

काठमाण्डौ – गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररुपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा […]

मङ्गलवार, कार्तिक ४, २०७७

बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ […]

मङ्गलवार, कार्तिक ४, २०७७

धनगढी – दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको हो। बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको […]

मङ्गलवार, कार्तिक ४, २०७७

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ […]

मङ्गलवार, कार्तिक ४, २०७७

दमक। दमक जेसीजका पूर्व अध्यक्ष स्थानिय पुराना औषधि ब्यवसायी एवं सामाजिक ब्याक्तित्व आर.बी. थापाको निधन भएको छ । उनि केहि समययता बिराटनगरमा उपचाररत रहेका थिए । भेन्टिलेटरमा उपचार भई रहेको अवस्थामा उनको निधन भएको बताईएको […]

सोमवार, कार्तिक ३, २०७७

मोरङ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान र आइतबार राति ज्यान गुमाएका सबै मृतक मोरङका हुन् । ज्यान गुमाउनेमा एक जना अस्पताल संचालकसहित तीन […]

सोमवार, कार्तिक ३, २०७७

मोरङ — कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि लागू हुने गरी दसैंमा सामूहिक पूजा नगर्न भन्दै निषेधाज्ञा आदेश जारी गरेको छ । १५ कात्तिक पूर्णिमाको मध्यरातिसम्म यसको पालना गर्नुपर्ने […]

सोमवार, कार्तिक ३, २०७७

मोरङ ।बिराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र […]

सोमवार, कार्तिक ३, २०७७