Aamsanchar

समाचार

दाङ, एक जना बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका दुई जनालाई १२ वर्षको कैद फैसला भएको छ । दाङको देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-३ का २७ वर्षीय इन्द्रबहादुर थापा र ३१ वर्षीय ‘थम्मन’ भन्निने […]

मङ्गलवार, असार २४, २०७६

काठमाडौं, देशभरका ७५३ स्थानीय तहमध्ये १८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्का हुने सम्भावना बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ स्थानीय तहलाई स्पष्टीकरण माग गरेको छ। संविधान […]

मङ्गलवार, असार २४, २०७६

दुल्लु, कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। उनले वि.सं […]

मङ्गलवार, असार २४, २०७६

झापा । वर्षासंगै आएको पहिरोले घर पुरिएर भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा नेपाली भाषी एक दम्पत्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्जिलिङको पुबंग फाटक सुखियापोखरी बस्ने ६० वर्षीय कुमार लोप्चन र उनकी श्रीमती ५५ वर्षीया कुमारी […]

मङ्गलवार, असार २४, २०७६

नरेन्द्र ढकाल /बिर्तामोड। लागूऔषधको दुव्र्यसन र तस्करीको समस्या विश्वकै लागि चुनौतिपूर्ण बन्दै गइरहेका बेला झापामा पछिल्लो समय यसमा नाबालकहरुको प्रयोग बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो समय नाबालकहरु […]

मङ्गलवार, असार २४, २०७६

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । आयोगले उपभोग्य बस्तुहरुमा विषादीको मात्रा र अवस्थाको जाँच नगरी आयात हुने गरेको पाइएको भन्दै यसबाट आम उपभोक्ता, विषादी प्रयोगकर्ता किसान […]

सोमवार, असार २३, २०७६

कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]

सोमवार, असार २३, २०७६

दमक :  सामाजिक संजाल  फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक  युवतीमाथि बलात्कार गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले […]

सोमवार, असार २३, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको रहस्य पर्दाफास गरेर प्रहरीले एउटा ¥याकेटको अन्त्य गरेको छ । तर, अझै विभिन्न शैलीको प्रयोग गरेर तस्करले अवैध सुन भित्र्याउन छाडेका छैनन् । कहिले मलद्वार […]

आइतवार, असार २२, २०७६

मोरङ :  मोरङको धनपालथान गाउँपालिका – ४ स्थित शाखा कार्यालय रहेको नेपाल बङ्गलादेश (एनवि) बैंकका मेनेजरले विराटनगरकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । झापाको बुधबारे घर भएका बैंकका मेनेजर ४५ वर्षीय अमित […]

आइतवार, असार २२, २०७६