Aamsanchar

समाचार

बेझाड। विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण […]

सोमवार, असार ३०, २०७६

काठमाडौँ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले […]

सोमवार, असार ३०, २०७६

बनियानी । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३ का गङ्गाराम प्रसाईंको अढाई वर्षीय छोरा अजित प्रसाईंको खोलाले बगाएर मृत्यु भएको हो । आज बिहान ७ बजे […]

सोमवार, असार ३०, २०७६

काठमाडौँ ।  सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता […]

सोमवार, असार ३०, २०७६

इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो । […]

सोमवार, असार ३०, २०७६

कास्की। गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार […]

सोमवार, असार ३०, २०७६

काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा […]

सोमवार, असार ३०, २०७६

प्रदेश १ मा मृत्यु हुनेको संख्या २० पुग्यो विराटनगर : बाढी र पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले राहतस्वरुप तत्काल २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारले नियमित विपद् कोषमार्फत […]

सोमवार, असार ३०, २०७६

काठमाडौं, बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार शुल्क (टीएससी) लाग्ने भएको छ। संघीय संसदबाट पािरत आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कबापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार […]

सोमवार, असार ३०, २०७६

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डिआईजी)  केन्द्र मातहत रहने गरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रुप दिएको छ। समितिको आइतबारको बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोेजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई […]

सोमवार, असार ३०, २०७६