Aamsanchar

समाचार

काठमाण्डाै , श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरे […]

शुक्रवार, चैत २९, २०७५

  झापा, झापाको झापा गाउँपालिका–४ का राजेश गणेशको किराना पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । राति ११ः५० बजे गणेशको टिनको छानो भएको बाँस र काठले बनेको […]

शुक्रवार, चैत २९, २०७५

घोराही । दाङ जिल्ला घर भई भारतमा काम गर्न गएका ३ जनाको मृत्युको छ । मृत्यु भएका सबैको शव तुलसीपुर ल्याइएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिकाका पूर्णबहादुर ओली, नोखीराम भण्डारी र प्रेम ओली रहेका […]

शुक्रवार, चैत २९, २०७५

यो अति जरुरी जानकारी सबैमा सेयर गरौँ । हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस […]

शुक्रवार, चैत २९, २०७५

नुवाकोट , नुवाकोटको बट्टारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । काठमाण्डौ–त्रिशूली सडक खण्ड अन्र्तगत बट्टारमा शुक्रबार बिहान बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई […]

शुक्रवार, चैत २९, २०७५

काठमाण्डौ, २०७० मा तत्कालीन एमालेका वामदेव गौतम गृहमन्त्री हुँदा रोकिएको अङ्गीकृत  नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने कार्य पछिल्लो पटक केही दिनका लागि खुल्यो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा चैत १९ गते परिपत्र गर्दै […]

शुक्रवार, चैत २९, २०७५

काठमाण्डाै , देशभरका सरकारी डाक्टरले आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको छ । वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो […]

शुक्रवार, चैत २९, २०७५

सोलुखुम्बु, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ । सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र […]

शुक्रवार, चैत २९, २०७५

काठमाण्डौ शुक्रबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा छ । स्थानीय वायुको प्रभावले केही ठाउँको मौसम […]

शुक्रवार, चैत २९, २०७५

काठमाण्डौ , सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार बैंकहरुले […]

शुक्रवार, चैत २९, २०७५