Aamsanchar

समाचार

काठमाडौं, सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्। नक्सामा […]

बिहिवार, फागुन २३, २०७५

रोल्पा, त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो […]

बिहिवार, फागुन २३, २०७५

काठमाडौँ, एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा […]

बिहिवार, फागुन २३, २०७५

भक्तपुर,  मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा सडकमा लडेर पछाडिबाट बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पेप्सीकोलाबाट सानोठिमीतर्फ आउदै गरेको बा७४ प ५५३ नं. को मोटरसाइकलले […]

बिहिवार, फागुन २३, २०७५

काठमाण्डौ अति संकटापन्न जातको चरा कृष्णकण्ठ गरुड लुम्बिनीको पवित्र पोखरीमा भेटिएको छ । नेपालका ठूला चरा मध्ये कृष्णकण्ठ गरुड पनि एक हो । यो चरा अहिले नेपालमा २० वटा भन्दा पनि कम मात्रै रहेको अनुमान […]

बिहिवार, फागुन २३, २०७५

कास्की पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट रकम ठगी गरेको आरोपमा कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । ५३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा कलेजविरुद्ध विद्यार्थीले उजुरी गरेका थिए । […]

बिहिवार, फागुन २३, २०७५

काठमाडौं, निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। […]

बिहिवार, फागुन २३, २०७५

काठमाडौँ, सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा […]

बिहिवार, फागुन २३, २०७५

सल्यान, बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ट्रक र जिपमा फोडफोड गरेका छन्। नगरबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ६३३८ नम्बरको ट्रक र लु २ च […]

बिहिवार, फागुन २३, २०७५

काठमाडाै‌ं, विप्लव नेतृत्वको नेकपा कार्याकर्तामाथि प्रहरीले गोली प्रहार गरेर समातेको छ। कपिलवस्तुकाे शिवराज नगरपालिका–९ का दुर्गाबहादुर थापाको घरमा खानतलासी गर्नेक्रममा उनी भागेपछि प्रहरीले गोली प्रहार गरेको हो।  प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको […]

बिहिवार, फागुन २३, २०७५