बिर्तामोड । ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय […]
बिर्तामोड। झापाको डाँगीवारी–७का डिल्लीराम कँडेल त्यस क्षेत्रका नाम चलेका कुखुरा पालक व्यवसायी हुन् । उनले विगत ६ वर्षदेखि व्यवसायिक कुखुरा पालन गर्दै आएका छन् । कुखुरापालन व्यवसायबाटै उनले परिवार धान्दै आएका थिए । प्रत्येक लटमा ४ […]
बिर्तामोड। टेलिभिजन (टीभी) बाट पनि आगलागी हुन्छ भन्दा पत्याउन गाह्रो पर्ला । तर, बिर्तामोडमा यो साता एउटै घरमा दुई पटक टीभीबाट आगलागी भएको छ । बिर्तामोड–६स्थित हरिकिसन अग्रवाल(रतन निवास)को घरमा साउन ७ गते शुक्रवार साँझ […]
(प्रकाश सिलवाल) काठमाडौँ । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन (आठौँ संशोधन), २०७३ प्रमाणीकरणसँगै […]
भोजपुर । फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् । पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा […]
काठमाडौ । सरकारले निजामती सेवा ऐनको पाँचौँ संशोधनको तयारी थालेको छ । म्ुलुक सङ्घीय संरचनामा गइसकेकाले विद्यमान निजामती सेवा ऐन संशोधन आवश्यक भएको भन्दै सरकारले ऐन संशोधनको तयारी गरेको हो । ऐनको संशोधनका लागि आवश्यक […]
( शरद शर्मा ) काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई […]
काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा […]
काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चालू आर्थिक वर्षमा थप ४० स्थानमा भूकम्पको पूर्वजानकारी दिने सेन्सर जडान गर्ने भएको छ । इन्स्टिच्युट अफ केयरलाइफ चीनसँगको सहकार्यमा नास्टले सेन्सर जडान गर्न लागेको हो […]