Aamsanchar

समाचार

काठमाण्डाै – यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका […]

सोमवार, कार्तिक १५, २०७८

      नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित एक होटलबाट प्रहरीले चितुवाको छाला र हड्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। चितुवाको छाला र हड्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कोहलपुर–११ स्थित सागर गेष्ट हाउसबाट उनीहरूलाई […]

आइतवार, कार्तिक १४, २०७८

      काठमाडौं – पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ […]

आइतवार, कार्तिक १४, २०७८

चारपाने । झापाको विर्तामोड–१ पञ्चकन्या प्लटिङ देखि २ सय मिटर उत्तरमा हसियाले पेट रेटिएर शक्त घाईते अबस्थामा भेटिएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । झापा हल्दिबारी–४,जलथलका अन्दाजी बर्ष ३८ का राजेन्द्र उप्रेतीको बिर्तामोड […]

आइतवार, कार्तिक १४, २०७८

      काठमाडौं :भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सीसीटीभी जडान गर्ने तयारी सुरु गरको छ । सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले […]

आइतवार, कार्तिक १४, २०७८

  काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ । सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले […]

आइतवार, कार्तिक १४, २०७८

     मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ […]

आइतवार, कार्तिक १४, २०७८

       झापा- झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय […]

आइतवार, कार्तिक १४, २०७८

      दाङ – दाङमा प्युपाले वनजङ्गलमा क्षति गरेको छ ।  घोराही उपमहानगरपालिका ११ शिवपुर क्षेत्रमा रहेका सामुदायिक वनमा असोज/कार्तिक महिनामा प्युपाले सकाएको हो ।  गएको चैत/वैशाखमा डढेलोबाट बचाएको वन अहिले प्युपाले सखाप पारेको […]

आइतवार, कार्तिक १४, २०७८

    काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसाेसिएशनले आजदेखि आन्दोलन सुरु गरेको छ । आज पहिलो दिन कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारको […]

आइतवार, कार्तिक १४, २०७८