
इलाम । माइजोगमाई गाउँपालिकाभित्र रहेका रैथाने कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘माइजोगमाई रैथाने गाथा’ कार्यक्रम सम्पन्न भएको छ। माइजोगमाई सेवा समाजको आयोजनामा तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा समाजका […]