Aamsanchar

महँगी ६.७ प्रतिशतले बढ्यो

Author Image
मङ्गलवार, वैशाख ९, २०७७

काठमाडौं :  गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको ९.३३ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१