
काठमाडौं – गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ। गीतलाई दिपक शर्माको शब्द र संगीत भरेका छन्। ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ, […]
धनगढी – अदालतले गायक तथा कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने फैसला सुनाएको छ । जिल्ला अदालत कञ्चनपुरले दायर गरेको सम्बन्धविच्छेद सम्बन्धी मुद्दाको सुनवाई गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल […]
झापा – गायक अशोक दर्जी आठ वर्षपछि घर फर्किएका छन् । आफ्नै आमाबुवासँग बसेर पढ्ने भन्दै उनी गृहजिल्ला झापा फर्किएका छन् । “अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र […]
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन शाहको गीतले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले सार्वजनिक गरेको र्यापले युट्युबमा नयाँ रेकर्ड बनाएको हो । ‘जय महाकाली’ बोलको र्याप युट्युबमा सबैभन्दा […]
काठमाडौँ – दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ । थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो । परिवारजन शनिबार दिउँसै नेपाल आउने […]
काठमाडौं – गायिका आस्था राउतले आफ्नो अभिव्यक्तिलाई गलत रूपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन् । आफूले एकजनाको समर्थनमा बोलेको अभिव्यक्तिलाई अरु नै पार्टीले तोडमोड गरेर आफ्नो पक्षमा बोलेको जस्तो पारेको भन्दै उनले आपत्ति जनाएकी […]