काठमाडौं। लायन्स क्लब अफ काठमाडौं र काठमाडौंका सम्पूर्ण लियो क्लब हरुको सहआयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार काठमाडौं को दियालो फुड ल्यान्ड बसुन्धारामा रक्त दान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेको लियो जिल्ला परिसदका बर्ष सन् २०१९–२० का चिफ रिजन कोडिनेटर प्रकाश थापाले जानकारी दिएका छन ।


,
Views: 396



