
काठमाडौं। एक साता अघिसम्म सुनसान बनेको शुक्रराज सरुवा रोग अस्पताल यतिखेर कोरोनना परिक्षण गर्न आउनेहरुको कारण भरिभराऊ छ ।

दुई तीनदेखि यता अस्पतालमा दैनिक ५ सय जना कोभिड – १९ परिक्षण गर्नकै लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।

उनको अनुसार सरकारले लकडाउन खुकुलो गरेसंगै आइतवारदेखि नै विरामीको भीड लागेको आजको नागरिक दैनिकमा खवर छ ।

Views: 238


