झापा- कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले काेराेनामहामारीका कारण धार्मिक तथा मनाेरन्जनात्मक मेला लगाउन रोक लगाए पनि कन्काई माईमा मकर स्नान गर्नेहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलामा पुजाआजा गर्नेहरुको भीड देखिएको छ । खेल तमासा र व्यापार गर्ने व्यवसायीहरुलाई भने प्रहरीले मेलामा बस्न दिएको छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 335