

किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला सिली समापन भएको छ ।

साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई आज झापाको कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा सिली समापन भएको हो ।

झापाका जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुबाट साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट आएको साकेला टोलीले नृत्य प्रर्दशन गरेका थिए ।


फोटो फिचर हेर्नुहोस् ।

Views: 606

