Aamsanchar

प्रहरी करिश्मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा 

Author Image
बिहिवार, जेठ ३१, २०८१

सिरहा । सिरहामा एक जना प्रहरी जवानको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनुवारको शव आज  आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ।

घटनालाई ढाकछोप गर्न प्रहरीले घट्ना स्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।

बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।। प्रहरिले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर