Aamsanchar

आजको दिन कस्तो रहला ? यहाँ पढ्नुहोस् पूर्ण भविष्यवाणी

Author Image
बिहिवार, असार १२, २०८२

🕉️ आजको दिनमा ग्रह–नक्षत्रको विशेष संयोजनका कारण कतिपय राशिका लागि चुनौतीपूर्ण परिस्थिति देखिएको छ भने केहीका लागि अत्यन्त शुभ संकेत देखिन्छ। तपाईंको राशिफल तल हेर्नुहोस् —

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गोपनीयता भङ्ग हुने सम्भावना छ, विश्वासपात्रहरूसँग सावधानी अपनाउनुहोस्। परिवारमा नयाँ सदस्यको आगमन वा अतिथिसँगको जमघट सम्भावित छ। आर्थिक हिसाबले स्थायित्व चाहिने दिन हो।
🔹 भाग्यबलः ४५%
🔹 शुभ अङ्कः ४
🔹 शुभ रङः सेतो÷उज्यालो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः (११ पटक)

🐄 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान्यजन र गुरुजनको साथ र आशीर्वाद मिल्ने दिन हो। व्यवहारिक सोचले आर्थिक पक्ष सबल हुने संकेत छ। सामाजिक सेवामा संलग्नता बढ्नेछ।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः ३
🔹 शुभ रङः गुलाबी÷सिन्दुरे
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ शुं शुक्राय नमः (११ पटक)

👬 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र सम्बन्धमा सकारात्मक परिवर्तन आउन सक्छ। आय आर्जनका नयाँ स्रोत देखिन्छन्। व्यापार–व्यवसायमा शुभ समाचार पाइने दिन।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः २
🔹 शुभ रङः उज्यालो सेतो
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ वैभवलक्ष्म्यै नमः (११ पटक)

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्लेषणमा केन्द्रित हुने दिन हो। कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक सम्बन्धमा मिठास थपिनेछ।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः १
🔹 शुभ रङः घिउ रङ
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः (११ पटक)

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादास्पद काममा फस्ने सम्भावना छ। लगानी सोचविचारपछि मात्र गर्नुहोला। साँझतिर भावनामा बहकिने सम्भावना उच्च छ।
🔹 भाग्यबलः ४५%
🔹 शुभ अङ्कः ३
🔹 शुभ रङः सेतो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ नमः शिवाय (२१ पटक)

👩‍⚕️ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा प्रगाढता आउनेछ। रोकिएको काम बन्ने र आर्थिक पक्ष सबल हुने समय हो। आकस्मिक लाभ मिल्ने दिन।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः २
🔹 शुभ रङः सेतो÷उज्यालो
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः (११ पटक)

⚖️ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा सफलता मिल्नेछ। परिवारको जिम्मेवारी र कार्यक्षेत्रको तालमेल मिलाएर अघि बढ्नुपर्ने दिन हो।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः १
🔹 शुभ रङः पहेँलो
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ कवये नमः (११ पटक)

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारप्रति जिम्मेवारी बढ्नेछ। घरजग्गा वा निर्माण व्यवसायमा सफलता मिल्नेछ। धर्म–कर्ममा रुचि बढ्ने समय।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः ९
🔹 शुभ रङः घिउ रङ
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ चं चन्द्रमसे नमः (११ पटक)

🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य प्रति सतर्क रहनुहोला। मानसिक तनावका बीच अचानक आर्थिक लाभ सम्भव छ। नयाँ लगानी नगर्नु उत्तम।
🔹 भाग्यबलः १०%
🔹 शुभ अङ्कः ८
🔹 शुभ रङः पहेँलो÷सेतो
🔹 शुभ दिशाः उत्तर
🔹 मन्त्रः ॐ धर्मराजाय नमः (११ पटक)

🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पढाइ र कार्यक्षेत्रमा ध्यान दिनु पर्ने समय हो। परिवारका इच्छा र अपेक्षालाई समय दिने प्रयास गर्नुहोस्।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः ७
🔹 शुभ रङः चम्किलो सेतो
🔹 शुभ दिशाः पश्चिम
🔹 मन्त्रः ॐ भार्गवाय नमः (११ पटक)

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइ, सृजनशीलता र साहसी काममा सफलता मिल्ने दिन हो। क्षमता देखाएर प्रतिष्ठा कमाउन सकिने छ।
🔹 भाग्यबलः १००%
🔹 शुभ अङ्कः ६
🔹 शुभ रङः छिरबिरे÷रङ्गीबिरङ्गी
🔹 शुभ दिशाः दक्षिण
🔹 मन्त्रः ॐ नागदेवताभ्यो नमः (९ पटक)

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको थालनी, घरमा माङ्गलिक कार्यक्रमको सम्भावना। प्रेम र व्यवसाय दुबै पक्ष सशक्त हुँदै जाने दिन।
🔹 भाग्यबलः ८५%
🔹 शुभ अङ्कः ५
🔹 शुभ रङः सेतो
🔹 शुभ दिशाः पूर्व
🔹 मन्त्रः ॐ नीतिविद्याधुरन्धराय नमः (११ पटक)

✍️ ल्यतभः यो राशिफल चन्द्र राशी (चन्द्रमा रहेकै राशी) अनुसार तयार पारिएको हो। व्यक्तिगत राशिफलका लागि जन्म समय, स्थान र मिति आवश्यक पर्छ।

🕯️ राशिफल मन परेमा सेयर गर्नुहोस् र आफ्नो राशि अनुसारको मन्त्र कमेन्टमा लेख्न नबिर्सनुहोस्।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर