Aamsanchar

पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

Author Image
बुधवार, असार १८, २०८२

धनगढी – धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि अस्पतालमा चिकित्सकले परीक्षण गरेर शिद्धार्थलाई मृत घोषणा गरेका थिए।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर