Aamsanchar

बिर्तामोड : आँगनमा निस्किएका एक जनाकाे हात्तीको आक्रमणबाट मृत्यु

Author Image
बिहिवार, असार १९, २०८२

झापा- बिर्तामोड-७ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर