Aamsanchar

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढ्यो

Author Image
शुक्रवार, असार २७, २०८२

काठमाडौं-  विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा। डा। विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर