Aamsanchar

नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

Author Image
सोमवार, साउन १९, २०८२

काठमाडौं – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो।

 

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार त्यसका लागि वार्ता समितिलगायतका विषयमा पनि निर्णय भएको बताए।

Views: 69

प्रतिक्रिया (०)