Aamsanchar

दुई पालिकाको सिमाना देउमाई खोला

Author Image
बिहिवार, कार्तिक २०, २०७७

इलाम जिल्लामा पर्ने देउमाई खोला । यो खोलालाई देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमाना बनाईएको छ । देउमाईबाट माङसेबुङ प्रवेश गरेको करिव चारसय मिटरको दुरीमा प्रशिद्ध गजुरमुखी घाम पुगिन्छ ।

Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर