झापाको काकड्भिट्टा स्थित एक पर्खालमा चित्र बनाउदै विद्यार्थीहरु । पर्यटन बर्षको क्षणमा पूर्वीनाका हुदै आउने पर्यटकहरुलाई स्वागतका लागि भेषभूषा जातजातीको चित्र तयार पारिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 309