
करेला (Nepali: करेला, English: Bitter gourd or Bitter melon) एक औषधीय गुणले भरिपूर्ण तरकारी हो, जुन स्वादमा तितो भए पनि स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ। यसमा थुप्रै पोषण तत्त्वहरू पाइन्छन्। करेलाका फाइदाहरू: रक्तमा चिनी घटाउने:करेला […]
दुबई, युएई । “संविधान प्रदत्त अधिकार कार्यान्वयन गर — विशेष, संरक्षित र स्वायत्त क्षेत्र लागू गर; मातृभाषालाई सरकारी कामकाजमा स्थान देऊ“ भन्ने मूल नाराका साथ युएईमा यस वर्ष पनि ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५ भव्य […]
ताप्लेजुङ- ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको […]
सुनसरी- धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ । धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी […]
उर्लाबारी- मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो […]
भोजपुर- जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै आज एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । त्यस अवसरमा […]
काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । बालेनले असार २९ गते […]
खोटाङ- स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन […]
काठमाडौँ – गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडालाई समेटिएको नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक गरेकी छन् । गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक रूपमा अभिव्यक्त गरेकी […]