
तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा परीक्षणस्वरूप सुरु गरिएको अङ्गुर खेती सफल भएपछि स्थानीय किसानहरूमा उत्साह थपिएको छ । ‘घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टर’ले दुई वर्षदेखि ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तुति रहने चर्चित टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन असार २० गतेदेखि प्रशारणमा आउँदैछ। सामाजिक यथार्थको ऐना देखाउने यो कार्यक्रमको दोस्रो संस्करण विकास निर्माणका विषयहरूमा केन्द्रित हुनेछ। कार्यक्रमका […]
यहाँ प्रस्तुत छ आजको राशिफल, जसले तपाईंको दिनचर्या, निर्णय र अनुभवमा मार्गदर्शन पु¥याउने आशा गर्दछ। प्रत्येक राशिले आफ्नो विशेष संकेत र सुझाव पाएका छन्, जसलाई पालना गरेमा दिन सफल र लाभदायक बन्न सक्नेछ। तलका विवरणहरूलाई […]
काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको आयोजनामा […]
काठमाडौं । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्ने प्रक्रियामा अगाडि बढेको छ । पहिलो चरणमा ती उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी भइरहेको छ । अर्थ मन्त्रालयले जनकपुर […]
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै झापाको बिर्तामोड नगर क्षेत्रमा हस्ताक्षर सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ। रास्वपाको स्थानीय इकाइद्वारा आयोजित उक्त अभियान मंगलबार नगर क्षेत्रका चार स्थानमा सञ्चालन गरिएको […]