Aamsanchar

आमसंचारका लेखहरु

अर्घाखाँची –  कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान अवस्था पुनरावलोकन गर्ने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८२र०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुन आयात तथा बिक्री वितरणसम्बन्धी […]

शुक्रवार, असार २७, २०८२

विराटनगर –  अन्नको उर्वरभूमि मानिने कोशी प्रदेशमा असारको तेस्रो सातासम्म २९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । वर्षाको अभावमा प्रदेश भरीमा असार २२ गतेसम्म २९ प्रतिशत मात्र धान मात्र रोपाइँ भएको हो । प्रदेशमा सबैभन्दा बढी […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं-  विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा। डा। विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश फकिएकी छिन्। जुन २८ देखि जुलाई […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं-  काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा नेपाली टिमको प्रमुख प्रशिक्षकको रुपमा एनपीएल विश्लेषण गरेका देशाईले दोस्रो संस्करणमा […]

शुक्रवार, असार २७, २०८२

काठमाडौँ –  नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन […]

शुक्रवार, असार २७, २०८२