Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौ – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ । फिफा वरीयतामा […]

बिहिवार, असार २६, २०८२

काठमाडौं – दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका […]

बिहिवार, असार २६, २०८२

काठमाडौं-  व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर […]

बिहिवार, असार २६, २०८२

काठमाडौं – गत मंगलवार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था ९इप्पान० काअनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा […]

बिहिवार, असार २६, २०८२

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ […]

बिहिवार, असार २६, २०८२

विराटनगर – कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियोजन भएको थियो । […]

बिहिवार, असार २६, २०८२

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो […]

बिहिवार, असार २६, २०८२

काठमाडौं –  रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विनोध घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर […]

बिहिवार, असार २६, २०८२

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा गरेका छन्। नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू […]

बिहिवार, असार २६, २०८२