Aamsanchar

अर्थ

नेपाल–भारत ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजना अघि बढेको छ। नेपाल आयल निगमले झापाको चारआलीमा इन्धन भण्डारण केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन र वातावरणीय अध्ययन सुरु गर्दै निर्माण चरणतर्फ कदम चालेको […]

सोमवार, पौष १४, २०८२

इलाम- चिया किसान धमाधम चियाका बोट काँटछाँट गर्नेतर्फ लागेका छन् । पुसमा ‘कटिङ र स्पिकिङ’ गरिएको चियाको फागुनदेखि नयाँ मुना पलाउने गर्छ र त्यसलाई उच्च गुणस्तरको चियाका रूपमा लिइन्छ । तेस्रो मुलुकमा उच्च मूल्यमा निर्यात हुने अर्थोडक्स […]

सोमवार, पौष १४, २०८२

काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा […]

सोमवार, पौष १४, २०८२

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। साताको पहिलो कारोबार दिन आज सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै […]

आइतवार, पौष १३, २०८२

  काठमाडौं – नेपाली बजरामा सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ। आज छापावाल सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी […]

शुक्रवार, पौष ११, २०८२

काठमाण्डौ – लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो । सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ […]

बुधवार, पौष ९, २०८२

नेपालमा बहुसंख्यक नागरिकले जनै धारण गर्दछन जनै को आफनै महत्व तथा विशेषता छ । कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनै निर्माण गरिन्छ । धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा […]

मङ्गलवार, पौष ८, २०८२

  झापा-  चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार […]

मङ्गलवार, पौष ८, २०८२