Aamsanchar

अर्थ

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८.९२ र बिक्रीदर ११९.५२ रुपैयाँ तोकेको छ । यस्तै, यूरोको खरिददर १३६.३५ र बिक्रीदर १३७.४ तथा पाउण्डको खरिददर १५९.२९ र बिक्रीदर १६०.१० रुपैयाँ तोकेको छ । केन्द्रीय […]

शुक्रवार, कार्तिक २६, २०७८

काठमाण्डाै – सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बिहिवार, कार्तिक २५, २०७८

      काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक […]

बुधवार, कार्तिक २४, २०७८

          काठमाण्डाै – हिजो एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले […]

मङ्गलवार, कार्तिक २३, २०७८

      काठमाडौं : सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन […]

सोमवार, कार्तिक २२, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नै निजी भवनबाट सेवा दिने भएको छ । संस्थाले भर्खरै बिर्तामोड भद्रपुर रोडमा २ करोड १८ लाख ४० हजार १ रुपियाँमा खरिद गरेको साढे […]

बुधवार, कार्तिक १७, २०७८

            काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज […]

बुधवार, कार्तिक १७, २०७८

      काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंक, व्यापार र […]

मङ्गलवार, कार्तिक १६, २०७८

  काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ । हिजो सुनको भाउ तोलामा ९१ हजार […]

मङ्गलवार, कार्तिक १६, २०७८

  काठमाण्डाै – सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । सामलिङ्ग पावर कम्पनीको आईपीओ प्रति कित्ता १० का दरले […]

मङ्गलवार, कार्तिक १६, २०७८