
बिर्तामोड । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणलाई मुख्य कारोबार बनाउने सहकारी संस्थाहरूलाई साधारण सभा सञ्चालनका लागि नयाँ निर्देशन जारी गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३९९२० र दफा १०३९ज० को उपदफा ९१० […]
भोजपुर- गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् । दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न […]