Aamsanchar

अर्थ

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा […]

बिहिवार, मंसिर १८, २०७७

काठमाण्डौ – सरकारले नवीनतम उद्यम गर्न चाहनेहरुलाई सहुलियतपूर्ण ब्याजमा ऋण दिन नवप्रवर्तन कार्यविधि जारी गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी […]

बुधवार, मंसिर १७, २०७७

नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १७ गते बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ । अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर […]

बुधवार, मंसिर १७, २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई खर्चको व्यवस्था गर्न गृहकार्य थालेको छ । सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पछिल्लो चार महिनामा निगममा पेट्रोलियम […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको […]

सोमवार, मंसिर १५, २०७७

काठमाडौँ । सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव स्वीकृत भएको उद्योग, वाणिज्य […]

शनिवार, मंसिर १३, २०७७

काठमाडौं । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि सुनको छापावल […]

शुक्रवार, मंसिर १२, २०७७

काठमाडौं । सेयर बजारमा बिहीबार सबैजसो प्रमुख सूचकले यसअघिका रेकर्ड तोडेका छन्। यसअघि १८८१ अंकको रेकर्ड बनाएको नेप्से सूचक बिहीबार बजार बन्द हुँदासम्म १८९३ अंक नाघेको छ। यसै दिन अन्तरदिवसीय व्यापारमा सूचक १९२६ अंकभन्दा माथि […]

शुक्रवार, मंसिर १२, २०७७

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । १३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी […]

बिहिवार, मंसिर ११, २०७७

दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० […]

बिहिवार, मंसिर ११, २०७७