Aamsanchar

अर्थ

तीन वर्षे कार्यकाल बिर्तामोड । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाई सर्वसम्मत चयन भएका छन् । आज शुक्रबार झापाको धनुषकोटी धाममा भएको एसोसिएसनको नवौं साधारणसभा तथा अधिवेशनले तीन वर्षे कार्यकालका लागि प्रसाईलाई अध्यक्षमा चयन […]

शुक्रवार, पौष ८, २०७३

पथरी (मोरङ) । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा […]

बुधवार, पौष ६, २०७३

बिर्तामोड। झापामा ३ अबर रुपैयाँको चिया उत्पादन भएको छ । जिल्लामा १२ हजार हेक्टर क्षेत्रमा चिया लगाइएको र पछिल्लो समय उक्त मूल्य बराबरको चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत […]

बुधवार, पौष ६, २०७३

फलेवास (पर्वत) । डेढ दशकदेखि व्यावसायिक रुपमा गाई पाल्दै आएका कटुवाचौपारीका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाउनुभयो । आवश्यक कागजात पु¥याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएपछि तुरुन्तै उहाँले पैसा पाउनुभयो । “पहिलोपटक […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको […]

सोमवार, पौष ४, २०७३

म्याग्दी (बेनी) । म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, […]

शनिवार, पौष २, २०७३

ललितपुर  । नेपालमा जलवायु अनुकूलनका क्षेत्रमा उल्लेखनीय रुपमा काम गरेबापत १५ संस्थाले रु दुई करोडको पुरस्कार पाएका छन् । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा […]

शनिवार, पौष २, २०७३

पाँचथर । हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले पाँचथरमा एक सय रुपैँयाँ संकलन अभियान चलाईएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त महिला अधिकार सञ्जाल पाँचथरले उक्त अभियान चलाएको हो । मंसिर १० […]

शुक्रवार, मंसिर २४, २०७३

इलाम : इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका-१ का किसानहरुले दुध बिक्रीबाट दैनिक डेढ लाख आम्दानी गर्ने गरेका छन्। स्थानीयको अगुवाइमा १४ वटा डेरी स्थापना भएपछि त्यस क्षेत्रको करिब डेढ लाख बराबरको दूधले बजार पाएको हो। […]

बिहिवार, मंसिर २३, २०७३

काँकडभिट्टा । नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट […]

बुधवार, मंसिर २२, २०७३