Aamsanchar

अर्थ

तेह्रथुम, जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका […]

सोमवार, कार्तिक १३, २०७४

मोरङ, पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै […]

आइतवार, कार्तिक ५, २०७४

खोटाङ,  स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष रु तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ । जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ […]

शनिवार, कार्तिक ४, २०७४

काठमाडौँ,  सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज तीन लाख ९१ हजार ८३१ ब्यक्ति गरिबको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ । गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा बसोबास गर्ने अति, मध्यम र सामान्य गरिब […]

मङ्गलवार, असोज ३१, २०७४

इलाम,  सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गर्नुभएको हो । चालु खर्चतर्फ रु ३७ करोड […]

मङ्गलवार, असोज ३१, २०७४

तेह्रथुम,  जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु विकास स्थापना भएपनि पनि सरकारी कारोबार […]

सोमवार, असोज ३०, २०७४

मोरङ, मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा […]

सोमवार, असोज ९, २०७४

तेह्रथुम, जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत […]

शुक्रवार, असोज ६, २०७४

आयुष निरौला/शान्तिनगर । नागवेली सुपारी उत्पादन सहकारी संस्था लिमिटेड बुद्धशान्ति ५ शान्तिनगरले ८० बर्ष माथीका वृद्धवुद्धालाई मासिक नागवेली वृद्धभक्ता वितरण शुरु गरेको छ ।   संस्थाले चौथों वार्षिक साधारण सभाको अवसरमा ८० बर्ष माथीका वृद्धवुद्धालाई […]

बुधवार, असोज ४, २०७४

बुटवल, तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि नबढाएमा विनियोजन बजेट रकमान्तर गर्ने निर्णय […]

मङ्गलवार, असोज ३, २०७४