Aamsanchar

अर्थ

६ असार, काठमाडौं । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डमा काम थाल्ने तयारी गरेको छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटरको खण्डमा ट्रायक तथा पुल निर्माणको काम गरिरहेको सरकारले अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग […]

सोमवार, साउन ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरालाई मजाक ठानेर उल्याउनेहरुको बोली बनद भएको छ । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म […]

शुक्रवार, साउन ३, २०७६

३ साउन, काठमाडौं । भेहिकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा आयोजित कार्यक्रममा व्यवसायीले यो प्रणालीलाई परिक्षणको रुपमा मात्र लागू गर्न माग गरे […]

शुक्रवार, साउन ३, २०७६

रोजगारी र शिक्षा हाशिल गर्न बर्षेनी नेपालबाट अन्यदेशमा धेरै युवाहरु जाने गरेका छन । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले […]

शुक्रवार, साउन ३, २०७६

सुरुङ्गा, साउन २ । कनकाई नगरपालिका–२ सुरुङ्गाका युवा दीपक चापागाईलाई नेपाल सरकारले राष्ट्रिय उद्यमी युवा पुरस्कार प्रदान गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ६ जनालाई राष्ट्रिय उद्यमी […]

बिहिवार, साउन २, २०७६

सरकारले आर्थिक वर्ष २०७६ र २०७७ को बजेटमार्फत बढाएको राष्ट्रसेवक कर्मचारीहरूको तलब आज बुधबारदेखि लागू भएको छ । सरकारले कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको थियो । सरकारले साउन १ गतेदेखि लागू हुने […]

बुधवार, साउन १, २०७६

काठमाडौं । प्रविधीमैत्री बन्न तर्फअघी बढदै गरेको नेपाल सरकारले देशभित्र व्यवसायिक मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी बुधबारबाट शुरु गरेको छ । भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम नाम दिइएको यो प्रणाली बुधबारबाट शुरु भएको हो। बुधबार […]

बुधवार, साउन १, २०७६

चारपाने, असार २९ । झापाको विर्तामोडमा गलबन्दी लोक दोहोरी साझँ शनिबार सम्पन्न भएको छ । बिर्ताबजारमा रहेको शिखर ग्रुपबाट संचालित शिखर बजारको तेस्रो स्थापना दिवको अवसरमा उक्त दोहोरी साझँको आयोजना गरिएको थियो । शिखर बजारका […]

आइतवार, असार २९, २०७६

बिर्तामोड, असार २६ । बिगतको बर्षबाट बिर्तामोड सोमवार की शनिबार बन्दको बिषयमा व्यापारी बिच हुदै आएको तर्क वितर्कले किनारा पाएको छ । सोमबार बजार बन्द हुँदै आएको झापाको बिर्तामोडलाई साउन ४ गतेदेखि शनिवार बन्द गरिने […]

बिहिवार, असार २६, २०७६

तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या […]

शनिवार, असार २१, २०७६