Aamsanchar

अर्थ

बिर्तामोड, फागुन १३। बैंक तथा वित्तीय संस्थाहरुबाट भएको ऋणको ब्याजदर वृद्धि र ब्याज घटाउन माग गर्दै उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच […]

सोमवार, फागुन १३, २०७५

चारपाने, फागुन ९ । झापाको बिर्तामोडमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा उद्घाटन गरेको छ । बिहिबार बिर्तामोडमा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले इन्स्योरेन्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् ।इन्स्योरेन्सहरुले सेवाग्रहीको […]

बिहिवार, फागुन ९, २०७५

बिर्तामोड, २१ माघ । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट बनाउन महिलाको ठूलो भमिका रहेको आयोजकले जनाएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा ५५ प्रतिशतभन्दा बढी महिला अवलोकनकर्ता आएका […]

सोमवार, माघ २१, २०७५

बिर्तामोड । झापामा धेरै छापाखानाहरु सञ्चालनमा आएपनि छुट्टै पहिचान बनाउन सफल ग्लोबल लिङ्क प्रिन्ट एण्ड एभ्रटाइजिङले छोटो समयमा नै ग्रहाकको मन जित्न सफल भएको छ । सञ्चालनमा आएको तीन वर्षमा नै सबैको रोजाईमा पर्न सफल […]

आइतवार, माघ २०, २०७५

  झापा दमकका ब्यवसायी तथा बैकका ऋणीहरुले बैकको ज्यादती बिरुद्ध आन्दोलनको तयारी गरेका छन् । उनिहरुले सम्झौता विपरीत जानकारी नदिइकन समेत ब्याज बढाएको जनाउदै आन्दोलनको तयारी गरेकाहुन् । दमक उद्योग बाणिज्य संघले नै आन्दोलनको नेतृत्व […]

मङ्गलवार, माघ १५, २०७५

बिर्तामोड, ११ माघ ।  बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा […]

शुक्रवार, माघ ११, २०७५

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सवको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । […]

बुधवार, माघ ९, २०७५

काठमाडौं । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको […]

सोमवार, पौष २३, २०७५

काठमाडौं, १० मंसिर । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले […]

सोमवार, मंसिर १०, २०७५

 सहारा नेपाल सहकारी संस्था लिमिटेडले विपन्न परिवारलाई आवास निर्माणका लागि झापाका स्थानीय तहसंग सम्झौता गरेको छ । चालू आर्थिक वर्षमा झापामा दुईसय वटा आवास निर्माण गर्ने योजना अनुरुप झापाका नगरपालिका तथा गाउँपालिकाहरुसँग आवास निर्माणका लागि […]

आइतवार, असोज २८, २०७५