
सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाले स्थानीय ठाउँमै व्यवसायीलाई सुविधा उपलब्ध गराउन नेपाल गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरसँगको सहकार्यमा ढक, तराजु, काँटाको निरीक्षण, नवीकरण र नयाँ दर्ता गर्ने कार्य सम्पन्न गरेको छ […]
बिर्तामोड। नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले सय दिनमा विद्युत वक्यौता नतिर्ने ग्राहकबाट ६३ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको छ । गत भदौ देखि मंसीर १० गतेसम्ममा प्राधिकरणले दुई सय […]
बैतडी । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई […]
सुरुङ्गा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन […]
भद्रपुर । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटललाई मेची अञ्चलबाट यस बर्षको सबैभन्दा बढी कर दाखिला गर्ने कर दाताको रुपमा सम्मान गरिएको छ । ५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७३को अवसरमा स्वास्थ्य सेवा […]
पथरी (मोरङ)। विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दै आएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । विराटनगरका उद्योगी व्यवसायीले घरजग्गा करबापत रु दुई करोडभन्दा बढी तिर्नुपर्ने देखिएपछि उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता […]
झापा । आन्तरिक राजश्व कार्यलय झापाको आयोजनामा झापाको बिर्तामोडमा पनि प्रभातफेरी सहितको कार्यक्रम गरि कर सप्ताहको उद्घाटन गरिएको छ । कार्यक्रमको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गर्नु भएको थियो । बिर्तामोडको अदुवा खोलाबाट […]
धादिङ । धादिङ बैरेनी नलाङ र नीलकण्ठ गाउँ विकास समितिका किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ लागेका छन् । जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो । विभिन्न […]
इलाम : नेपालमा उत्पादित छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्लाका किसानहरुले मनग्ये आम्दानी गर्न थालेका छन्। हाल छुर्पी उत्पादनलाई किसानले अर्थोपार्जनको मुख्य क्षेत्र बनाउदै आएका छन्। छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी […]