Aamsanchar

अर्थ

पथरी (मोरङ) । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो […]

शनिवार, जेठ २२, २०७३

इलाम। सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था […]

शुक्रवार, जेठ २१, २०७३

  सुरुङ्गा।   झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु । पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड। बेल्जियम, दुबई, टर्की लगायतका मुलुकबाट गलैंचा, कार्पेट जस्ता फर्निसिङका सामान सोझै झापाको बिर्तामोड ल्याई विक्री वितरण शुरु भएको छ । खड्का ब्रदर्शले बिर्तामोडमा हलेसी फर्निसिङमार्फत ति गलैंचा तथा कार्पेटको विक्री वितरण शुरु गरेको हो […]

बुधवार, जेठ १९, २०७३

जगदम्वा मोटर्स प्रालिले पुवाञ्चलमा पहिलो पटक बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोडको आधिकारीक बिक्रेता पाथिभरा अटोलिङकले बिभिन्न मोटर साइकल बिक्री गर्नका लागि सोरुम सञ्चालनमा ल्याएको हो । पुर्वाञ्चलका ग्राहकलाई सेवा दिने लक्ष्य राखेर ११ […]

शुक्रवार, जेठ १४, २०७३

  काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले २१७ नगरपालिकामा सहरी सर्वेक्षण सुरु गरेको छ । तीन वर्षको अन्तरालमा ५८ नगरपालिकाबाट २१७ पु¥याइएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतको अवस्था के छ भनी अध्ययन गर्न सर्वेक्षण सुरु गरिएको विभागका […]

आइतवार, जेठ ९, २०७३

काठमाडौं  : सरकारले आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी गरेको छ। बृद्ध/बृद्धा, एकल महिला लगायतलाई दिइदै आएको भत्ता सरकारले शतप्रतिशत बढाउने तयारी गरेको हो। अहिले जेष्ठ नागरिकले मासिक ५ सय भत्ता […]

आइतवार, जेठ ९, २०७३

बाबियाचौर (म्याग्दी) । सर्वसाधारणबाट सङ्कलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ । बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर […]

शनिवार, जेठ ८, २०७३

  काठमाडौँ । बैंक क्षेत्र पारदर्शी भए मात्र जनताको विश्वास बढ्ने सरोकार भएकाहरुले बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल राष्ट्र बैंकको संयुक्त आयोजनामा भएको ‘सूचनाको हक सम्बन्धमा बैंकिङ क्षेत्रको दायित्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा […]

शुक्रवार, जेठ ७, २०७३

पथरी (मोरङ)। विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक […]

शुक्रवार, जेठ ७, २०७३