Aamsanchar

अर्थ

महोत्सव मुल आयोजक समिति महोत्सवको मुल आयोजक समितिको संयोजक विशाल थापा रहेका छन्। संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। समितिमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश […]

शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शुक्रबार) विर्तामोडमा सम्पन्न सभामा अध्यक्ष लालप्रसाद साँवाले कम्पनीको पछिल्लो प्रगति, आर्थिक अवस्था, र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । […]

शुक्रवार, पौष १९, २०८१

इलाम- जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ। सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ५१ हजार […]

शुक्रवार, पौष १९, २०८१

झापा – बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । यही माघ ८ गतेदेखि १९ गतेसम्म बिर्तामोड नगरपालिका वडा नं. ५, धर्मकाटा रोड नजिकको खाली जमिनमा महोत्सव आयोजना […]

बिहिवार, पौष १८, २०८१

वालिङ – यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय […]

बुधवार, पौष १७, २०८१

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो। आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिले पार्टीको उद्योग तथा व्यापार विभागमा १० जना उद्योगी तथा व्यवसायीलाई मनोनयन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम ती सदस्यहरूलाई मनोनित […]

मङ्गलवार, पौष १६, २०८१

घोराही – घोराही उपमहानगर–१२ हापुरका जयबहादुर रोकाको बारीमा यति वेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बेच्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। भाउ पाएका वेला उत्पादन गर्न […]

मङ्गलवार, पौष १६, २०८१