काठमाण्डौ – सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार […]
बिर्तामोड : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को मर्मत कार्यका लागि दैनिक १० घण्टा बन्द गरिने निर्णयले हवाई यात्रामा ठूलो प्रभाव परेको छ। यसले हवाई भाडा लगभग दोब्बरले बढाएको छ, जसले गर्दा नेपाली यात्रुहरु भारतीय विमानस्थल प्रयोग […]
विराटनगर – कोशी प्रदेश सरकार आफैँले विगत ७ आर्थिक वर्षमा जिन्सी सम्पत्तिमात्रै ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जोडेको पाइएको छ । कोशी प्रदेश कोष तथा महालेखा नियन्त्रकको कार्यालयले बुधबार सार्वजनिक गरेको मन्त्रालयगत सम्पत्तिको विवरणमा […]
रसुवा – कालिका गाउँपालिका-१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित एकजना पक्राउ परेका छन्। गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ग्राङबाट […]
काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार […]
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले हापुरेक्षेत्रका करदातालाई एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कर सप्ताह दिवसको अबसर पारेर बबई र शान्तिनगर गाउँपालिका क्षेत्रका ब्यबसायी करदातालाई करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम […]