
काठमाडौँ । केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन […]
वि.सं. २०७३ साल माघ १६ गते। आइतबार। इश्वी सन् २०१७ जनवरी २९ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, २९:४६ बजेउप्रान्त तृतीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
खुदुनाबारी, शनिअर्जुन र खुदुनाबारीलाई संगीतिक क्षेत्रको रुपमा परिचित गराउने उद्देश्यले सारेग संगीत केन्द्रखुदुनाबारी र बाल क्लब खुदुनाबारीको संयुक्त आयोजनामा प्रथम ‘खुदुनाबारी सिङ्गीङ एण्ड डान्सिङस्टार’ हुने भएको छ । सारेग संगीत केन्द्रका अध्यक्ष अम्बर नेम्वाङले […]
अर्घाखाँची, ‘पानीले पेट भरौंला बरु भोकै मरौंला, बसिँदैन छिमेकीको मुख ताकेर’ मञ्चमा आउने बित्तिकै यो गीत गाएपछि मेला हेर्न आएका दर्शकले ताली बजाए । मिल केपी, प्रचण्ड मिल देउवा दाइ एकताको खाँचोछ अहिले देशलाई […]
काठमाडौं, चर्चित नेपाली र्यापर यम बुद्धको लन्डनमा रहस्यमय निधन भएपछि विभिन्न प्रश्न सतहमा आएका छन्। उनका कतिपय प्रशंसकले घटनाबारे अझै शूक्ष्म अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन्। हेरौं, अहिलेसम्मका समाचार विवरणका आधारमा यम बुद्ध निधनबारे उब्जेका […]
काठमाडौं। लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम […]
काठमाडौं मोरङका अनिल अधिकारी न्वारनमा पण्डितले राखिदिएको नामले भन्दा काम सँगै आफैले जुराएको नामबाट संसार प्रसिद्ध थिए । संसारै भरका नेपाल भाषी युवा तथा किशोर किशारी माझ उनी यमबुद्ध को नामबाट चिर परिचित थिए । […]
काठमाडौं, नेपाली चर्चित र्यापर अनिल अधिकारीको निधन भएको छ । यमबुद्धको नामले चिनिने अधिकारी लण्डनमा मृत भेटिएका हुन् । लण्डनमा श्रीमतीसँगै बस्दै आएका २९ वर्षका अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत […]
भरत शिवाकोटी [युएई] नेपालका बहुचर्चित सदावहार हाँस्यकलाकार महजोडीहरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ को मुख्य उपस्थितिमा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा युएईको आवुधाबी स्थितिनेशनल थिएटरमा ‘’मह यात्रा २०१७’’ आयोजना हुने भएको छ । आगामी शुक्रवार […]