Aamsanchar

कृषि

पाँचथर। व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का […]

मङ्गलवार, मंसिर ७, २०७३

झापा । साना किसान झापाली चिया ब्यवसायी संघनेपालले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष पुर्णकुमार कार्कीले आफुहरु २० वर्षदेखि आन्दोलनमा रहेको […]

बिहिवार, मंसिर २, २०७३

झापा । साना किसान झापाली चिया ब्यवसायी संघनेपालले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष पुर्णकुमार कार्कीले आफुहरु २० वर्षदेखि आन्दोलनमा रहेको […]

बिहिवार, मंसिर २, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सातवटा जिल्लालाई सुपर जोन [उत्कृष्ट क्षेत्र]बनाएर कार्यक्रम अगाडि बढाउन कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज कृषि विकासमन्त्री चौधरीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर झापामा धान, बारामा […]

बुधवार, मंसिर १, २०७३

इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं, सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ। यस वर्ष फलेको धान बजारमा बिक्री नभएमा किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२ रुपैयाँ ३० पैसा पाउने सुनिश्चित भएको छ। […]

आइतवार, कार्तिक २८, २०७३

सल्यान। व्यावसायिक तरकारी खेतीसँगै किसानहरु थोपा सिँचाइतर्फ आकर्षित हुँदै गइरहेका छन् । सिँचाइ नभएका ठाउँमा थोपा सिँचाइ निकै प्रभावकारी देखिएको छ । सुक्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल तयार गरी थोपा सिँचाइ गर्दा थोरै […]

शनिवार, कार्तिक २७, २०७३

सोलुखुम्बु । चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा आज पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ । डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन […]

शुक्रवार, कार्तिक २६, २०७३

काँकडभिट्टा (झापा) । दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको […]

मङ्गलवार, कार्तिक २३, २०७३

इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।  आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले […]

बिहिवार, कार्तिक १८, २०७३