
सुनसरी- बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइकृषि फर्म दर्ता गरी गाउँमै शुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा […]
कालीकोट- कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको […]
जुम्ला- तिला गाउँपालिका-१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ […]
गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका छन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । […]
खजुरा-बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आउनुभएको छ । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर […]
पाल्पा- रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा […]